बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

दाहाल-नेपाल समूहका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

काठमाडौँ : सरकारमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका मन्त्रीहरूले राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद्‍ विघटन गरेपछि दाहाल-नेपाल समूह्यका सात मन्त्रीले राजीनामा हुन् ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि ७ मन्त्रीले सामूहिक राजिनामा दिएका हुन् । 

राजीनामा दिने मन्त्रीहरूमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेत, श्रम तथा रोजगारमन्त्री रामेश्वर राययादव र खानेपानी तथा सरसफाई मन्त्री विना मगर छन् ।

‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,’ उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

र, यो पनि

प्रधानमन्त्रीको कदम गलत : वामदेव

- ‘नागरिक नेता’को टिप्पणी : महामारीमा भित्रै थियौँ, ओली-भण्डारीले सडकमा निकाल्छन् भने तयार छौँ

संसद् विघटनपछि प्रधानसेनापति थापा जुटे छलफलमा

सरकारका प्रवक्ता गुरुङलाई पूर्वमाओवादी कार्यकर्ताले देखाए कालो झन्डा

- प्रतिनिधि सभा विघटनविरुध्द काठमाडौँमा प्रदर्शन (फोटोफिचर)

- विशेषाधिकार प्रयोग गर्ने तयारीमा सभामुख, छलफलमा जुटे

प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिले प्रयोग गरेको धारा ७६ मा के छ ?

- नयाँ निर्वाचनको घोषणा : राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन

प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्चमा रिट

विशेष सम्पादकीय : प्रधानमन्त्रीको सिफारिस दूराशययुक्त, असंवैधानिक र स्वेच्छाचारीयुक्त

०५९ सालमा संसद् विघटन सिफारिस हुँदा राजीनामा दिने ती मन्त्री

प्रतिनिधिसभा विघटन गर्ने सिफारिसविरुध्द अनेरास्ववियू कास्कीको प्रदर्शन

संसद्‍ विघटन प्रस्तावबारे भारतीय मिडियाको टिप्‍पणी : चीन निकट ओली सरकार संकटमा

२० अर्ब खर्च गरेर भएको थियो संसदीय चुनाव

संसद्‍ विघटन प्रस्तावपछि आन्तरिक छलफलमा जुटिन् राष्ट्रपति

प्रधानमन्त्रीको कदमविरुध्द सबै दल एकमत

महाअभियोग र अविश्‍वास प्रस्तावबाट आत्‍तिएका ओलीको काठमाडौंमा एक फन्को

प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक : देउवा

शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली

ओलीले स‌ंविधानको अपहरण गरे : जनार्दन शर्मा

संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’

प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्

संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद्‍ विघटनको ब्रेकिङ न्यूज

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस