प्रधानमन्त्रीको कदम गलत : वामदेव
काठमाडौँ : सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने कदम गलत भएको बताएका छन् ।
गौतमले विज्ञप्ति जारी गर्दै प्रधानम्त्रीको यो कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने बताएका छन् ।
र, यो पनि
- प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिले प्रयोग गरेको धारा ७६ मा के छ ?
- नयाँ निर्वाचनको घोषणा : राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन
- प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्चमा रिट
- विशेष सम्पादकीय : प्रधानमन्त्रीको सिफारिस दूराशययुक्त, असंवैधानिक र स्वेच्छाचारीयुक्त
- ०५९ सालमा संसद् विघटन सिफारिस हुँदा राजीनामा दिने ती मन्त्री
- प्रतिनिधिसभा विघटन गर्ने सिफारिसविरुध्द अनेरास्ववियू कास्कीको प्रदर्शन
- संसद् विघटन प्रस्तावबारे भारतीय मिडियाको टिप्पणी : चीन निकट ओली सरकार संकटमा
- २० अर्ब खर्च गरेर भएको थियो संसदीय चुनाव
- संसद् विघटन प्रस्तावपछि आन्तरिक छलफलमा जुटिन् राष्ट्रपति
- प्रधानमन्त्रीको कदमविरुध्द सबै दल एकमत
- महाअभियोग र अविश्वास प्रस्तावबाट आत्तिएका ओलीको काठमाडौंमा एक फन्को
- प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक : देउवा
- शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली
- ओलीले संविधानको अपहरण गरे : जनार्दन शर्मा
- संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’
- प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्
- संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
- भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद् विघटनको ब्रेकिङ न्यूज
- संसद् विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु
- संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक
- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा
- प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल
- संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा
- ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरिनुपर्छ : बाबुराम
- बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्न मानेनन्
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया